You are here: गृहपृष्‍ठसान्दर्भिक सुचनायुवा र शान्ती

Download

राष्ट्रिय युवा नीति, २०६६

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो। युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो।युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन्।साहस, सिर्ज नशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्मा णको प्रमुख स्रोत समेत मानिन्छ।नेपालमा १६-४० वर्षउमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ रहेको छ। गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको र्सवाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको छ।युवाहरूमा राष्ट्र , राष्ट्रियता र जनताप्र तिको बफादारी; युवाहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति ;समानता एवं समतामू लक वितरणको सिद्धान्त; संवैधानिक र्सवोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता; जाति, भाषा र वातावरणीय सम्पदाको सं रक्षण र सर्म्वर्द्ध न तथा सह-अस्तित्व जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवर्द्धन हेतु यो नीति तर्जुमा गरिएको छ।

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।

 

शान्ति प्रक्रियाका  सम्झौताहारु

नेपालको सन्दर्भमा १२ बर्ष सशक्त ढ्न्दकाल पछि नेपालको शान्ति प्रक्रियामा हालसम्म भएका सम्झौता, सहमति, समझदारी, घोषणा र निर्णयहरुको संकलनहारु

.सात राजनितिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बिच भएको बाह्र बुंदे समझदारीपत्र, २०६२।८।७,

.सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीच भएको दोस्रो समझदारी पत्र,

.श्री ५ ज्ञानेन्द्रको वैशाख ११, २०६३ को सम्बोधन, २०६३।१।११......

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। 

 

Peace Agreement held between Government of Nepal and Communist Party of Nepal (Maoist)

Peace Agreement held between Government of Nepal and Communist Party of Nepal (Maoist).Respecting popular mandate of Nepali people expressed in favor of democracy, peace and progression through the historical struggles and people's movements, time and again, from 2007 BS and even before till now.

Click here to read full agreement

 

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस ।

1. शान्ति तथा पुनर्निर्माण मन्त्रालय अर्न्तर्गत संचालित कार्यक्रमहरुको केन्द्रिय अनुगमन कार्यपद्धति

2. सशस्त्र द्वन्द्वकालमा सशस्त्र द्वन्द्वमा परी मृत्यु भएर शहीद घोषणाका लागि सिफारीश गरिएका व्यक्तिहरूको नामावली

3. वादी समुदायको अध्ययन गर्न गठित कार्यदलद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन

4. द्वन्द्वप्रभावित व्यक्ति व्यक्ति-परिवार र समुदाय लक्षित परिपूरण सम्वन्धी सम्पन्न कार्यशालावारे रिपोर्ट

5. नेपालको शान्ति प्रक्रियामा हालसम्म भएका सम्झौता, सहमति, समझदारी, घोषणा र निर्णयहरु

6. नेपालको शान्ति प्रक्रियामा भएका सम्झौता, सहमति, समझदारी, घोषणा र निर्णयहरुको संकलन, असार, २०६९

7. ऐन/नियम/नीति/निर्देशिका/कार्यविधि

8. विस्तृत शान्ति सम्झौता पश्चात २०६३ मंसिर देखि २०६९ चैत्र २० गतेसम्म माओवादी सेनाका लडाकुहरुको व्यवस्थापन सम्वन्धमा भएको खर्चको विवरण

9. सशस्त्र द्वन्द्वको क्रममा अवकाशमा परेका राष्ट्रसेवकहरु सम्बन्धी अध्ययन प्रतिवेदन – २०६९

10. शान्ति तथा पुनर्निर्माण मन्त्रालय द्धन्द्धोत्तर शान्ति तथा पुर्नर्निर्माण परियोजना

11. शान्ति कोष सचिवालय

12. United States Institute of Peace

13. Youth and Peacebuilding- Article of Dr. Roshan Danesh

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png