Download

ब्यवसायीक तालिम सञ्चालनमा

राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई स्वदेशी विदेशी श्रम बजारमा दक्ष कामदारका रुपमा सुस्थापित गराउन एवं स्वदेशमा उपलव्ध स्वरोजगारका अवसर अनुसारका सीप उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरी सफल व्यवसायीको रुपमा स्थापित गर्न सहयोग पु¥याउने प्रकृतिका प्रशिक्षण÷तालिम प्रदान गर्न वाञ्छनीय भएकोले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले निर्देशिका जारी गरी विभिन्न विषयहरुमा ब्यवसायीक तालिम सञ्चालनमा ल्याएको

 

यस तालिम कार्यक्रमको उद्देश्यहरु देहाय बमोजिम रहेका छन्

 

() युवालाई स्वरोजगार श्रृजना गर्न सहयोग पु¥याउने प्रकृतिका तालिमका अवसरहरुको व्यवस्था गरी आत्मनिर्भरतातर्फ अग्रसर हुन प्रेरित गर्नु

 

() युवालाई अतिरिक्त वृत्ति विकासको अवसर जुटाई देशमा बढ्दै गएको युवा बेरोजगारी न्यूनीकरण गर्ने सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्नु

 

() युवाशक्तिलाइ अनुशासित, नैतिकवान क्षमतावान बनाउन मद्दत गर्नु

 

() स्वदेशी वैदेशिक श्रम बजारको आवश्यकता अनुसारको जनशक्ति तयार गरी उनीहरुको आय आर्जनमा अभिवृद्धि गर्नमा सहयोग पु¥याउनु

 

तािलम÷प्रशिक्षणका क्षेत्रहरूः

 

तालिम÷प्रशिक्षणका सम्भावित क्षेत्रहरु देहाय बमोजिम हुनेछन्

 

() छोटो अवधिको जिविकोपार्जन सम्बन्धी तालिम/प्रशिक्षण

 

() सीप विकास तालिम/प्रशिक्षण

 

() उद्यमशीलता विकास तालिम

font-family: 'Mangal';

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png