Download

कृषि भनेको के हो?

कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन।

कृषि भनेको भुमिको उपयोगमा अन्न उत्पादन गर्ने तथा पशुको स्याहार गर्ने एउटा बिज्ञान, कला वा प्रयास हो । अर्को तरिकाले भन्दा कृतिम तरिका ले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो यस्तो क्षेत्र हो जहाँबाट हामी हाम्रो लागी खाना, मासु, तथा दुग्ध उत्पादन पाउन सक्छौँ । यो मानब र जमिन बिचको बाली तथा पशुजन्य उत्पादन बलको लागी गरीएको सहकार्य हो । यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो । पशुपालन, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png