U.S. Embassy Youth Council (USYC) was created by the U.S. Embassy in 2011 in order to interact directly with Nepal’s youth about the issues that concern them. U.S. Embassy welcomes you to apply for membership to USYC 2015. We are looking for active youth who want to make a difference in their community. As a member you will be able to learn, network and grow through various programs and projects proposed by council members that promote youth engagement in civil society will be supported. As a council member you will engage with us for a year starting from June 2015 to June 2016. For more information about USYC, click: http://usyc-nepal.org/
(अमेरिकी दुताबास युवा परिषद, नेपाल स्तिथ अमेरिकी दुताबासले सन् २०११ मा नेपाली युवाहरुसंग उनीहरुको सरोकारका बिषयमा सोझै अन्तरक्रिया गर्न स्थापना गरेको हो| परिषदले समुदायमा समझ परिवर्तनको लागी सक्रिय रुपमा सकारात्मक रुपमा काम गरिरहेका युवाहरुसंग सहकार्य गरी काम गर्दछ| यस अन्तर्गत अमेरिकी दुताबासले अमेरिकी दुताबासको युवा परिषद २०१५ को लागि सदश्येताको आवेदन आहवान गर्दछ| अमेरिकी दुताबासको युवा परिषदको सदश्यका रुपमा विभिन्न कार्येक्रम, आयोजनाहरुमा सक्रिय सहभागिता जनाउन सकिनेछ, जसबाट नयाँ कुरा सिक्न र वेक्तिगत संजाल बिस्तार गर्न सहयोगी सिद्ध हुनेछ| यो परिषदको सदस्यता अवधि जुन् २०१५ देखि जुन २०१६ गरि एक बर्षको हुनेछ| अमेरिकी दुताबासको युवा परिषदको बिस्तृत जानकारीको लागि सम्पर्क: http://usyc-nepal.org/)
1. All Youth Council applicants must be between 18-27 years old. (युवा परिषदका सबै आवेदकहरु १८ देखि २७ बर्ष बीचका हुनुपर्नेछ )
2. All applications must include a recommendation from educational institute where you are currently studying or from your current place of work. (सबै आबेदनामा हाल् अध्ययन गरिरहेको संस्था अथवा आफु काम गरिरहेको संस्थाको एक सिफारिस समावेस हुनुपर्ने)
3. In submitting an application, all prospective Youth Council members are agreeing to be active participants in Youth Council events for the full one-year term. (यस आवेदन पेश गर्दा युवा परिषदका सबै सम्भावित सदेश्यहरु एक बर्षका लागि युवा परिषदका कार्येक्रमहरुमा सक्रिय रुपमा सहभागी हुन सहमत छन्)
4. All Youth Council applicants should intend to reside in Nepal for the next year. (युवा परिषदका सबै सम्भावित सदश्येहरुको अर्को एक बर्ष नेपालमानै बस्ने मनासये हुनुपर्ने )
Deadline for Application is (फारम भर्ने अन्तिम मिति) May 10 2015, 17:00 NST. (बैशाख २७, २०७२, बेलुकी ५ बजे सम्म)
To fill up the form click here (फारम भर्नका लागियहाँ किलंक गर्नुहोस) http://usyc-nepal.org/apply-now-2/
Read the FAQ here(बारम्बार सोधिने प्रश्नहरुको जवाफ): http://usyc-nepal.org/faq/ Learn more about the Council at http://usyc-nepal.org
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...