You are here: गृहपृष्‍ठसफलताको कथाActivitiesस्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

Download

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

युवालाई आफ्नो मुलुक समाजप्रति निर्वाह गर्नुपर्ने भूमिका प्रति सकारात्मक रचनात्मक सोच राख्नेतर्फ सजग गराँउदै राष्ट्रिय युवा नीति, २०६६ ले निर्दिष्ट गरे अनुसार उनीहरुको क्षमतामा वृद्धि गर्ने युवालाई ग्रामीण क्षेत्रका योजना निर्माण एवम् कार्यान्वयन प्रक्रियामा संलग्न गराइ विकास कार्यमा युवा सहभागितालाई साझेदारीको माध्यमबाट अभिवृद्धि गरेर राष्ट्र विकासमा युवालाई नेतृत्व तहमा स्थापित गर्दै जाने अभिप्रायले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले यो स्थानीय युवा सझेदारी कार्यक्रमको निर्देशिका जारी गरी सवै जिल्लाहरुमा कायक्रम सञ्चालनमा ल्याएको यो कार्यक्रम अन्तरगत सूचना जारी गरी प्रस्तावनाहरु संकलन गरिएको संकलीत प्रस्तावनाहरुलाई विज्ञहरुको समिति बनाई निर्देशिका अनुसार छनौट गरी हाल सवै स्थानमा कार्यक्रम सञ्चालनमा आएका छन्   

 

font-family: 'Mangal', 'serif';कार्यक्रमको

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png