खेलकुद विकास ऐन,२०४८
खेलकुदको माध्यमबाट विद्यार्थी तथा र्सवसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका निमित्त खेलकुदसम्वन्धी तालिम सञ्चालन गरी सवै किसिमको खेलकुद आयोजना गर्न तथा अन्तराष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा नेपालको उपयुक्त सभागितासमेतको आवश्यक व्यवस्था गरी खेलकुदको विकास गर्न वाञ्छनीय भएकोले, संसदले यो ऐन बनाएको छ।
बिस्तृत जानकारीको लागि यहाँ क्लीक गर्नुहोस ।
कम्पनी ऐन २०६६
आर्थिक उदारीकरणद्धारा उघोग, वयापार र वयवासाय क्षेत्रमा प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा गतिशिलता ल्याउन तथा कम्पनी सन्चालन तथा प्रशासनलाई बदी सुगम, सरल र पारदर्शी बनाउन कम्पनीसम्बन्धी कानुनलाई कानूनलाई संशोधन र एकीकरण गर्न वाच्छनीय भएकोले, प्रतिनिधिसभाको धोषणा, २०६३ जारी भयको पहिलो बर्षमा प्रतिनिघिसभाले यो ऐन बनाएको छ ।
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस् ।
/fli6«o ;dfrf/ ;ldlt lgodfjnL, @)$!
/fli6«o ;dfrf/ ;ldlt P]g, @)!( sf] bkmf ## n] lbPsf] clwsf/ k|of]u u/L g]kfn ;/sf/n] b]xfosf lgodx¿ agfPsf] 5 .
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस् ।
नेपाल स्काउट ऐन २०५०
नेपाल अधिराज्यका बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक बौद्धिक विकास गरि तिनिहरुलाई अनुशासित स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिबृद्धि गर्दै देश विकास ..
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्
;"rgfsf] xs ;r"DaGwL lgodfjnL, @)^%
;"rgfsf] xs ;DaGwL P]g, @)^$ sf] bkmf #* n] lbPsf] clwsf/ k|of]u u/L g]kfn ;/sf/n] b]xfosf lgodx? agfPsf] 5 .
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस् ।
lgjf{rg If]q ljsf; sfo{qmd -;~rfng sfo{ljlw_ lgodfjnL, @)%*
cfly{s sfo{ljlw P]g, @)%% sf] bkmf #^ n] lbPsf] clwsf/ k|of]u u/L g]kfn ;/sf/n] b]xfosf lgodx¿ agfPsf] 5 .
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस् ।
Mental Health (Treatment and Protection) Act, 2006
In accordance to the announcement of the House of Representative 2063, this act has been formulated within the first year of announcement to rehabilitate the people with mental disorders in the society by taking timely care of the mental diseases and safeguard the fundamental rights of persons with mental disorders.
House of Representatives Members Election Act, 2047 (1991)
Right to Personal Liberty Act, 2006 B.S.
यहाँ युवाहरुको जानकारीको निम्ती १९१० देखि २०६५ सम्मका नेपालमा बनेका संविधान, ऐन र अध्यादेशहरुको समय अनुसार क्रमैसंग विवरण उल्लेख भएको पेज राखिएको छ । आफुलाई आवश्यक संविधान, ऐन र अध्यादेश खोज्न www.lawcommission.gov.npमा जानु सक्नु हुनेछ ।
लिष्टको लागि यहाँ क्लीक गर्नुहोस ।
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...