You are here: गृहपृष्‍ठलेख रचना

Download

नैतिकताको खोज

w]/} k9] n]v]sf JolQmx?n] kl/k'0f{ xfd|f] ;dfh

t/ klg lanLg ePsf] 5 g}ltstf xfd|f] dfem

xfdLnfO{ ;j{>]i7 k|f0fL eg]/ lrgfpg] of] g}ltstf

t/ vf]hL ef}tfl//x]sf] 5' d otf ptf

s]xf] ;DklQ < xftsf d}nf g xf] eGg] wf/0ff dfGg] of] ;dfh

t/ tf]l8b}5 of] wf/0ff xfdLx?sf] dfem

g]tfx?sf] k|To]s af]nLdf e'mlG8Psf] zAb g}ltstf

t/ jf:tljstfdf 5 pgLx? d} g}ltstf stf stf

htftt} kmf]x/ g} kmf]x/n] el/Psf] of] ;dfh

?b}l5g\ u+ufdftf xfdLx?sf] dfem

vf]nf / ;dfhdf htft} ÏoflsPsf tL kmf]x/df b'?:t b]lvG5 xfd|f] g}ltstf

clnslt g}ltstf b]lvPnf ls eg]/ ef}tfl/G5 6'x'/f] afns otf ptf

g}ltstfsf] aQL lgEg} nfu]sf] xfd|f] of] ;dfh

kf]Vb} 5' u'gf;f]sf] kf]sf] of] sljtfåf/f tkfO{+x?sf] dfem

vf]Hb} 5' pQ/ d s] xf] / sxf 5 eg]/ of] g}ltstf

vf]Hb} 5' d ef}tfl/P/ otf ptf

Pln;f >]i7

सुरक्षित, व्यवस्थित र सम्मानित बैदेशिक रोजगारीः आजको प्राथमिकता

                नेपालमा बैदेशिक रोजगारी नयाँ होइन । नेपालको बैदेशिक रोजगारी एक सय वर्ष भन्दा पुरानो छ । भारत, व्रिटिश, सिंगापुरमा आर्मी प्रहरीमा नेपाली युवाहरु जागिर खाने चलन पुरानो हो । भारतीय सेनामा भर्ती हुदा लाहोरमा पल्टन भएकाले लाहुर जाने भन्दा भन्दै लाहुरे भनिएको र पछि भारतमा काम गर्न जानेलाई लाहुरे भनि सम्वोधन भएकोमा यो शब्द आजपनि बैदेशिक रोजगारीका लागि प्रयोग हुने गरेको छ । नेपाल अंग्रेज युद्ध पश्चात गरिएको सम्झौतामा एउटा गोर्खा पल्टन बनाउने सहमति भएको पाइन्छ । सोही अनुसार भारत र बेलायतमा आजसम्म पनि नेपाली युवा सेनामा जागिरका लागि गईरहेका छन् । नेपालमा बैदेशिक रोजगारी लाहुर जाने वा मुग्लान जाने नाममा धेरै पुरानो भएता पनि भारतबाहेकका देशहरुमा बिदेश जाने नै भनेर जान थालेको भने धेरै भएको छैन । करिव चार दशक जति मात्र भएको नेपालको बैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै संभावनाका साथै जोखिमहरु पनि बोकिरहेको छ ।

                नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखी पन्ध्र सय युवाहरु विभिन्न देशहरुमा रोजगारीका लागि देश छोडिरहेका छन् । गाँउ खाली नै हुनेगरी युवाहरु वैदेशिक रोजगारीमा गईरहेको अवस्था छ । गाँउमा सामाजिक, साँस्कृतिक गतिविधी र कोही विरामी परेभने नजिकैको शहरसम्म पुर्याउन समेत युवाको अभाव देखिएको छ । पछिल्लो जनगणना अनुसार युवा (१६ देखी ४० बर्ष उमेर) को जनसंख्या १ करोड ६ लाख ९० हजार अर्थात ४०.३४ प्रतिशत रहेको छ । त्यसको ठुलो प्रतिशत विदेशी भुमीमा बैदेशिक रोजगारीका क्रममा थ्री डी (Dirty, Difficult and Dangerous) काम गर्न बाध्य बनाईएका छन् । कतिपय नेपाली युवाहरु जो वैदेशिक रोजगारीमा छन् उनीहरुको अवस्था फोर डी (Detention, Depotation, Depression, Death)को रहेको छ । यस्तै अवस्थाका कारण नेपाली युवाहरु विदेशी भुमीमा रगत र पसिना वगाउन बाध्य पारिएका छन् । बैदेशिक श्रम बजारमा सस्तो र दुखको काम गर्ने कामदारका रुपमा नेपाली परिचित भएका छन् । वैदेशिक रोजगारका क्रममा नेपाली युवाले आफुलाई सुरक्षित, सम्मानित र व्यवस्थित बन्न सकेको छैन् ।

                युवाहरुले देशभित्र रहेर होस् वा आप्रवासीवाका कामदारका रुपमा विभिन्न देशहरुमा गएर नेपालमा पैसा, प्रविधी, ज्ञान, सिप र अनुभव भित्र्याएर महत्वपुर्ण भुमिका खेलिरहेका छन् । बैदेशिक रोजगारीका लागि नेपाली युवाहरुको भईरहेको आप्रवासन स्वेच्छिक भन्दा पनि संभावना र आशाका बाटाहरुप्रति विश्वास कम भएका कारण बाध्य भएर जानु परेको यथार्थ छ । राजनीतिक अस्थिरता, रोजगारी सृजनाका सम्वन्धमा राज्यको अदुरदर्शी नीति, कुशासन, भ्रष्ट राज्य संयन्त्र र सिमित रोजगारीका अवसर लगायतका कारणहरुले नेपाली युवामा विदेश जानुको विकल्प छैन् । पछिल्ला समय गाँउगाँउमा बैदेशिक रोजगारीका लागि यस्तो लहर छ कि, मानिस नजिकैको शहर देखेको हुदैन तर विदेश जानका लागि तयार भएको अवस्था छ । अधिकांश युवामा बैदेशिक रोजगारीको एउटा लहर नै देखिन्छ । आफ्नो ठाउँ थलो छोडेर अर्को थलो ठाउँ जाने प्रकृया बसाइसराइ हो । सैद्धान्तिक रुपमा आफ्नो स्थायी बसोबास छोडी कम्तीमा ६ महिनासम्म अर्को ठाँउमा बसोवास गर्ने प्रकृयालाई बसाइसराइ भनिन्छ । कुनै पनि व्यक्ति स्वतन्त्र रुपमा आफ्नो प्रगति वा सुनिश्चित भविष्यका लागि वा बाध्य भएर आफ्नो ठाँउ छोडेर अर्को ठाँउमा गई बस्न सक्दछ । बसाइ सराइ स्वेच्छिक र बाध्यकारी दुबै हुन्छ । नेपालमा बैदेशिक रोजगारी स्वेच्छिक भन्दा पनि रोजगारीका लागि बाध्यकारी विकल्प बनिरहेको छ । बैदेशिक रोजगारीमा जानेमध्ये सबैजसो युवा उमेर समुहका छन् ।

Read more...

सरक्षित गर्भपतन

hgr]tgf hgr]tgf hgr]tgf eG5g\ ;a}n] c;'/lIft ue{ktg lj?4 ;'/lIft ue{ktg . hgr]tgf hufpg' k5{, hgr]tgf k}mnfpg' k5{, hgr]tgfd"ns sfo{ ug{'k5{, clg ;a}df r]tgf knfp 5 . ;a} hfGg] a'‰g] x'G5g\ . ;a}n] /fd|f s'/f l;S5g\ / c?nfO{ klg l;sfp5g\ . ToxL hgr]tgfd"ns k|of;sf] k|ltkmn cfh /fHon] ue{ktgnfO{ sfg'gL dfGotf k|bfg u/]sf] 5 . c;'/lIft lj?4 ;'/lIft ue{ktgnfO{ k|fyldstfdf /fVg' g} clxn]sf] d'n cfjZostf xf] .

;fdfGo cy{df lzz' cfdfsf] z/L/aflx/ afRgsf nflu of]Uo x'g' jf lgsflng'eGbf cuf8L g} lg:sg'nfO{ ue{ktg eGg] ul/G5 . ljZj :jf:Yo ;+3sf cg';f/ dlxgfjf/L /f]lsPsf] klxnf] lbgaf6 u0fgf u/L @@ xKtfleqdf ue{ v]/ uPdf jf t'xfOPdf ue{ktg ePsf] 7flgG5 . g]kfnsf ljleGg efudf ue{ktgnfO{ ue{kft x'g', ue{ t'lxg', clwu|f] hfg'' cflb klg eGg] ul/G5 .

;dfGotof ue{ktg @ lsl;dsf] x'G5 .

!_ cfk}m x'g] ue{ktg

   cfk}m x'g] ue{ktgnfO{ ue{ t'lxg] jf ue{ v]/ hfg] klg elgG5 . ue{jtL dlxnfnfO{ :jf:Yo ;DaGwL s'g} ;d:of jf zf/Ll/s /f]u ePsf] sf/0fn] jf e|"0fdf v/faL eP/ ue{ v]/ hfg'nfO{ cfk}m x'g] ue{ktg elgG5 .

@_ s[lqd tl/sfn] ul/g] ue{ktg

   ue{jtL dlxnfn] cfफ्gf] OR5f jf s;}sf] bafaaf6 s[lqd tl/sfn] ue{ t'xfpg'nfO{ s[lqd ue{ktg elgG5 . s[lqd ue{ktg k|foM clglR5t ue{ /xg uPdf ug]{ ul/G5 . lrlsT;såf/f ul/g] tyf cf}iflw tyf hl8a'l6 vfP/ jf kf7]3/df /fv]/ ul/g] ue{ktg klg s[lqd ue{ktg xf] . s[lqd ue{ktg ubf{ olb dlxnfsf] :jf:Yodf c;/ jf xfgL ub{5 eg] To;nfO{ c;'/lIft ue{ktg elgG5 . cfjZos bIftf gePsf] JolQm, Go"gtd ;|f]t ;fwg gePsf] jftfj/0f, xfgL k'¥ofpg] cf}iflw, cf}hf/sf] k|of]u u/L ul/Psf] ue{ktg c;'/lIft x'G5 .

ue{jtL dlxnfsf] :jf:Yodf s'g} xfgL gx'g] u/L bIf, tflnd k|fKt lrlsT;s jf :jf:YosdL{åf/f Go"gtd ;|f]t / ;fwg ePsf] dfGotf k|fKt :jf:Yo ;+:yfdf ul/Psf] ue{ktgnfO{ ;'/lIft ue{ktg elgG5 .

ue{ktg h'g;'s} a]nf ug{' x'b}g . o;n] dlxnfsf] :jf:Yodf k|lts"n c;/ kb{5 . To;}n] g]kfn ;/sf/n] dlxnfsf] dGh'/Ldf lgDg cj:yfdf ue{ktg ug{ kfOg] pNn]v ul/Psf] 5 .

!@ xKtf ;Ddsf] ue{ 

anfTsf/ jf xf8gftf s/0fLaf6 /xg uPsf] !* xKtf;Ddsf]] ue{ .

ue{ktg gu/fPdf ue{jtL dlxnfsf] Hofg hf]lvddf kg]{ ePdf jf zf/Ll/s jf dfgl;s?kn] :jf:Yodf c;/ kg]{ cj:yfdf jf ljsnfË aRrfaRrL hGdg ;Sg] cj:yfdf dfGotf k|fKt   lrlsT;ssf] /fon] h'g;'s} cjlwsf] ue{ .

t/ lgDg cj:yfdf ue{ktg u/]df ;hfo x'g] sfg'gL k|fjwfg 5 .

  • ue{jtL dlxnfsf] :jLs[lt lagf u/]df .
  • ue{ktg ug]{ p2]Zon] e|'0fsf] lnË klxrfg u/L u/]df .
  • ue{ktg ug{ sfg'gn] tf]s]sf] cjlw / cj:yf afx]s cGo cj:yfdf u/]df .

dlgif >]i7 

       

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png